Luke 6:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अर्काको आँखाको सिन्‍का देख्‍नेले आफ्‍नो आँखाको मुढो किन देख्‍दैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ?
Nepali ERV (पवित्र बाइबल)
जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाईको आँखमा परेको धुलो किन देख्छौ?
Nepali Tamang 2011
“स्‍य्‍हान्‍दोला गोरी सेः भ्रबा म्राङ्बासे ह्राङला गोरी मुइ भ्रबा तिग्‍दा आम्राङ्बा?