Luke 6:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मकहाँ आएर मेरा कुरा सुन्ने र मैले भनेको मान्ने मानिसचाहिँ कस्तो हुन्छ, म तिमीहरूलाई भन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु।
Nepali ERV (पवित्र बाइबल)
हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।
Nepali Tamang 2011
ङा मुबा ग्लारी खबा म्हिसे ङाइ पाङ्बा ताम ङ्यान्ना ओच्छे ङाइ कुल्बा अन्छार गे लला। थे खाह्रङ्बा म्हि हिन्ना भिबा ताम ङाइ एनीगदेदा पाङ्ला। थे म्हिसे