Luke 6:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्म-गुरुहरू र फरिसीहरूले येशूलाई दोष लाउने कुरा खोजिरहेका थिए। त्यसो हुँदा तिनीहरूले येशूले त्यस मानिसको हात पवित्र विश्रामको दिनमा निको पार्नुहुन्छ कि भनेर हेर्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले शबाथमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्।
Nepali Tamang 2011
ब्लप्बा न्हबा धिनकुनु येशूसे थे म्हिला खर्बा या खम्ना लला वा भिसी यहूदी धर्मगुरुगदेदेन फरिसीगदेसे दोष लबाला लागिरी चिवा लसी चिबा मुबा।