Luke 6:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको मनको कुरा बुझेर येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “तिमी उठेर यहाँ आऊ त!” तुरुन्‍तै त्‍यो मानिस उठेर अघिल्‍तिर गयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्‍यो उठ्यो, र खड़ा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “उठ र सबैको सामु खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ, अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो।
Nepali Tamang 2011
तर येशूसे थेनीगदेला सेमला ताम था याङ्सी थे या खर्बा मुबा म्‍हिदा “ए रेःसी चुरी राप्‍गो” भिसी सुङ्जी। ओच्‍छे थे म्‍हि राप्‍जी।