Luke 6:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब भन्‍नुहोस्, हाम्रो व्यवस्थाले पवित्र विश्रामको दिनमा के गर्नु ठीक छ भन्‍छ? भलाइ गर्नु भन्‍छ कि हानि गर्नु? बचाउनु भन्‍छ कि मार्नु?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्‍छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, शब्बाथमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्‍ट पार्नु?”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “थेह्रङ् भिसम चु तामला जोहाब पिन्‍गो, ब्‍लप्‍बा न्‍हबा धिनकुनु ज्‍यबा लबादेन नइबा लबा, अथवा म्‍हि सोना लबादेन सिना लबा खजिबा चा ज्‍यबा हिन्‍ना” भिसी सुङ्जी।