Luke 7:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती खबर ल्याउने साथीहरू घर फर्कंदा त्यो नोकरचाहिँ निको भइसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्यस कमारालाई निको भएको भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के। अनि सेवकलाई निको भइसकेको भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
Nepali Tamang 2011
जमाहेन्से कप्तानसे येशू मुबा ग्लारी पुइबा म्हिगदे दोःसी दिमरी निमा, थे नोकर खम्सी जिन्बा म्राङ्जी।