Luke 7:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि येशू नाइन भन्ने सहरमा जानुभयो। उहाँका चेलाहरू र अरू थुप्रै मानिसहरू पनि उहाँको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।
Nepali Tamang 2011
न्हङगरदङ येशू नाइन भिबा शहररी फेप्मा ह्राङला चेलागदेदेन म्हिला हुलएनोन येशूदेन छ्याम निजी।