Luke 7:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अगाडि गएर येशूले मुर्दाको खटिया समातेर रोक्‍नुभयो। मलामीहरू टक्‍क अडिए। अनि येशूले मुर्दालाई भन्‍नुभयो, “ए केटा, म तिमीलाई भन्‍छु, उठ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्‍नेहरू टक्‍क अड़िए। उहाँले भन्‍नुभयो, “ए युवक, म तिमीलाई भन्‍दछु, ‘उठ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले गएर अरथीलाई छुनुभयो; र ती बोक्नेहरू टक्‍क अडिए। अनि उहाँले भन्‍नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!”
Nepali ERV (पवित्र बाइबल)
येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशू सिबाला ङामरी फेप्‍सी सिबादा थुर्जी। चुह्रङ् लसी थुर्मैछ्‌याम सिबा पुइबा म्‍हिगदे थेन तजी। जमाहेन्‍से येशूसे सिबा म्‍हिदा “कोला, रेःगो” भिसी सुङ्जी।

Recommended Reading