Luke 7:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर मरेको केटो उठेर बस्यो र कुरा गर्न लाग्यो। येशूले त्यो ठिटालाई उसकी आमाकहाँ सुम्पिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मृत मानिस उठेर बस्यो, र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।
Nepali Tamang 2011
जमाहेन्से सिबा म्हि रेःसी ताम पाङ्बारी छ्याइजी। ओच्छे येशूसे थेदा थेला आमादा जिम्मा पिन्जी।