Luke 7:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको यस्‍तो शक्ति देखेर सबैले छक्‍क पर्दै उहाँको डर माने अनि परमेश्‍वरको प्रशंसा गर्दै भने, “एक जना ठूला अगमवक्ता हामीहरूका बीचमा देखा पर्नुभएको छ। परमेश्‍वर आफ्‍ना जनहरूलाई बचाउन आउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै भयभीत भए, र परमेश्‍वरको महिमा गरे, र भने, “एक जना महान्‌ अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्‍वरले आफ्‍नो प्रजामाथि कृपा गर्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै भयभीत भएर परमेश्‍वरलाई प्रशंसा गर्दै भने, “हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्‍वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
Nepali Tamang 2011
चु म्राङ्सी जम्‍मान म्‍हिगदे लोङ्सी परमेश्‍वरदा जयजयकार लबान चुह्रङ् भिजी, “य्‍हाङला गुङरी घ्रेन अगमवक्ता गिक फेप्‍खबा मुला। ओच्‍छे परमेश्‍वरसे ह्राङला म्‍हिदा दया लबा मुला।”