Luke 7:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले त्यस केटोलाई बचाउनुभएको खबर यहूदियाभरि र त्यसका वरिपरिका सबै क्षेत्रहरूमा फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिँजियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।
Nepali ERV (पवित्र बाइबल)
उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे लबा गेला बारेरी यहूदियाला जम्मान ग्लारीदेन ङाम ङामला जम्मान जिल्लारी थेःजी।