Luke 7:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशूकहाँ यसो भनी सोध्न पठाए, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना चेलाहरूमध्ये दुई जनालाई यूहन्नाले प्रभुकहाँ यो सोध्न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”
Nepali Tamang 2011
“ङन्से फेप्खला भिसी आश लसी चिबा थार्बा पिन्बा ग्ले ह्राङनोन हिन्ना कि स्य्हान्दो खालैदा भ्रान्तोःबा हिन्ना?” भिसी येशू मुबा ग्लारी ङ्योइबारी पुइजी।