Luke 7:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्थ्यो र धेरै अन्धाहरू पनि देख्ने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै बेला येशूले धेरैलाई रोग, व्यथा र दुष्टात्माहरूबाट छुटाउनुभयो, र धेरै अन्धाहरूलाई दृष्टि प्रदान गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।
Nepali Tamang 2011
थे धुइरी येशूसे रोगसे स्याप्बा ल्हानान म्हिगदेदेन म्हङसे स्याप्बा म्हिगदेदा खम्ना लबान मुबा। ओच्छे मी आम्राङ्बा ल्हानान म्हिगदेला मी म्राङ्ना लजी।