Luke 7:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्‍चै धन्‍य हो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो धन्‍य हो, जसले ममा बाधाको कारण पाउँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”
Nepali ERV (पवित्र बाइबल)
कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”
Nepali Tamang 2011
जुन म्‍हिसे शङ्का आलना विश्‍वास लला थे म्‍हिसे परमेश्‍वरग्‍याम मोलम याङ्ला।”