Luke 7:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के राम्रा-राम्रा लुगा लगाएको मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा मोज-मज्‍जाले बसेका हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरू के हेर्न निस्‍क्‍यौ? के असल वस्‍त्र पहिरिएको मानिसलाई हेर्न? हेर, चमकदार वस्‍त्र पहिरिने र विलासितामा बस्‍नेहरू त राजदरबारहरूमा हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।
Nepali Tamang 2011
ओच्‍छे एनीगदे तिग च्‍याबारी थोन्‍बा मुबा? ज्‍यबा ज्‍यबा क्‍वान क्‍वान्‍बा म्‍हिदा च्‍याबारी? च्‍यागो, थेह्रङ्बा ज्‍यबा ज्‍यबा क्‍वान क्‍वान्‍बादेन मोजमजा लबा म्‍हि मी ग्‍लेखाङरी जे चिबा मुला।