Luke 7:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने यूहन्‍नाकै बारेमा धर्मशास्‍त्रमा परमेश्‍वरले यसरी भन्‍नुभएको छ— हेर, तिमीभन्दा अघि-अघि म मेरो दूतलाई पठाउँदै छु। अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी तिनै हुन्, जसका विषयमा लेखिएको छ, ‘हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो अगि तिम्रो मार्ग तयार गर्नेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।द्भ्य मलकी 31
Nepali Tamang 2011
थे अगमवक्ता थेनोन हिन्‍ना, थेला बारेरी परमेश्‍वरला बचनरी चुह्रङ्बा भ्रिबा मुला, ‘च्‍यागो, ङाइ ङाला समाचार भोर्बा म्‍हिदा एला ङाच्‍छा ङाच्‍छा पुइखला। थेसे एला लागिरी ग्‍याम स्‍होला’।