Luke 7:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको बारेमा सुनेपछि ती कप्तानले केही यहूदी अगुवाहरूलाई पठाए र आएर ‘मेरो नोकरलाई निको पारिदिनुहोस्’ भन्ने बिन्ती चढाउन लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस् भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्ती गर्न पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए।
Nepali ERV (पवित्र बाइबल)
जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।
Nepali Tamang 2011
थेतबासेलमा थेसे ह्राङला नोकरदा खम्ना लगै भिसी येशूदा फेप्खउ भिसी ङ्योइबाला लागिरी यहूदी गन्बागदेदा पुइजी। तिग्दा भिसम थेसे येशूला बारेरी थेःबा मुबा।