Luke 7:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर फरिसी र धर्म-गुरुहरूले चाहिँ परमेश्‍वरको उपायलाई बेकामको ठानेर यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फरिसीहरू र व्‍यवस्‍थाका पण्‍डितहरूले चाहिँ यूहन्‍नाबाट बप्‍तिस्‍मा नलिएको कारणले, परमेश्‍वरको अभिप्रायलाई आफ्‍नो निम्‍ति अस्‍वीकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले परमेश्‍वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिएनन्।)
Nepali ERV (पवित्र बाइबल)
तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।
Nepali Tamang 2011
तर फरिसीगदेदेन यहूदी धर्मगुरुगदेसे चा परमेश्‍वरसे कुल्‍बा ताम गे आखेल्‍बा ताम हिन्‍ना भिसी यूहन्‍नाग्‍याम बप्‍तिस्‍मा आकिन्‍बा मुबा।