Luke 7:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अङ्‌गुरको मद्य नपिउने र उपवास बस्‍ने यूहन्‍ना आए। उनलाई तिमीहरूले भूत चढेको मानिस भन्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बप्‍तिस्‍मा-दिने यूहन्‍ना आए, अनि तिनले न त रोटी खान्‍थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बप्‍तिस्मा दिने यूहन्‍ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ।
Nepali ERV (पवित्र बाइबल)
बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’
Nepali Tamang 2011
तिगै चबा थुङ्बादेन अङगुरला निङगुएनोन आथुङ्बा बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍ना खमा एनीगदेसे ‘थेदा म्‍हङसे स्‍याप्‍बा म्‍हि’ भिसी भिबा मुबा।