Luke 7:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खाने, पिउने म मानव पुत्र आएँ र मलाई चाहिँ तिमीहरूले ‘हेर, त्‍यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्‍दछौ, ‘हेर, एउटा घिचुवा र पियक्‍कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र!’
Nepali ERV (पवित्र बाइबल)
मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।
Nepali Tamang 2011
परमेश्‍वरसे पुइखबा म्‍हि चा चबा थुङ्बा लसी भ्रजी। थेतबासेलमा म्‍हिगदेसे ङादा ‘च्‍यागो, ल्‍हानान चबा स्‍हेदेन ल्‍हानान निङगु कासी ङ्‌य्‍होइसी भ्रबा, तिरो दुइबादेन पापीगदेला ह्रो’ भिसी भिमुला!