Luke 7:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरबाट बुद्धि पाउनेहरूले नै उहाँको बुद्धिलाई ठीक ठहराउँछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धि ठीक हो भन्ने कुरा बुद्धिअनुसार हिँड्नेहरूले नै प्रमाणित गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बुद्धि ठिक हो भन्ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”
Nepali Tamang 2011
तर परमेश्वरग्याम बुद्धि याङ्बागदेसे जे परमेश्वरला बुद्धि ठीक हिन्ना भिसी था याङ्बा मुला।”