Luke 7:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना फरिसीले येशूलाई खान बोलाए। येशू गएर उनको घरभित्र पसेर खान बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरष्ठ्वमा गए अनि खानु बसे।
Nepali Tamang 2011
फरिसीगदे न्हङला गिकसे येशूदा सोल छ्योइबारी ङ्योइजी। ओच्छे थेला दिमरी फेप्सी येशू सोल छ्योइबारी धन्छ्याजी।