Luke 7:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर येशूलाई बोलाउने फरिसीले मनमनै भने, “यदि येशू साँच्‍चै अगमवक्ता हुन् भने त उनलाई छुने स्‍त्री कस्‍ती खालकी पापी स्‍त्री हो भनी जान्‍नेथिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई निम्‍तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्‍न लागे, “यिनी अगमवक्ता हुँदा हुन्‌ ता यिनलाई छुने को र कस्‍ती स्‍त्री हो भनी यिनले जान्‍नेथिए, किनकि यो त पापीनी हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।”
Nepali ERV (पवित्र बाइबल)
त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”
Nepali Tamang 2011
चुह्रङ् लबा म्राङ्सी येशूदा ङ्‌योइबा फरिसीसे “चु म्‍हि अगमवक्ता हिन्‍सम थेदा थुर्बा म्रिङम्‍हेमे खाह्रङ्बा म्रिङम्‍हेमे भिसी ङोसेसेला मुबा। तिग्‍दा भिसम चु पापीस्‍या हिन्‍ना” भिसी ह्राङला सेम न्‍हङरी म्‍हन्‍जी।