Luke 7:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अगुवाहरूले येशूकहाँ आएर बिन्ती चढाउँदै भने, “रोमी कप्तान साँच्चै तपाईंको सहायता पाउने योग्यका मानिस हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्यका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्,
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे येशू मुबा ग्लारी खसी बिन्ती लबान, “थे ह्राङला दया याङ्तोःबा खाल्ला म्हि हिन्ना।