Luke 7:45 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले मलाई म्वाइँ खाएर स्वागत गरेनौ, यिनले त म आएदेखि नै खुट्टामा म्वाइँ खाइरहेकी छिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्बन गर्न छोड़ेकी छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।
Nepali Tamang 2011
एसे ङादा च्योक लसी फ्याआफुल्नी, तर चुसे मी खमाहेन्सेन ङाला काङरी च्योक लबाला लबान मुला।