Luke 7:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले मेरो कपालमा तेल लगाइदिएनौ, यिनले त मेरो खुट्टामा अत्तरसमेत खन्याइदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे।
Nepali ERV (पवित्र बाइबल)
तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।
Nepali Tamang 2011
ओच्छे एसे ङाला थोबोरी छ्युगु फोर्सी आपिन्नी। तर चुसे मी ङाला काङरी अत्तर फोर्सी पिन्जी।