Luke 7:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ खान बसेका मानिसहरूले भन्न लागे, “पाप क्षमा गर्ने यो को हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अरू पाहुनाहरूले आपसमा भन्न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?”
Nepali ERV (पवित्र बाइबल)
खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”
Nepali Tamang 2011
थेरी चबारी चिबा म्हिगदेसे चु ताम थेःसी, “पाप माफ लबा चु म्हि खाल हिन्ना?” भिसी ह्राङ ह्राङ न्हङरी भिबारी छ्याइजी।