Luke 7:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले हाम्रो जातिलाई माया गर्छन् र हाम्रो लागि एउटा सभाघर पनि बनाइदिएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रा सभाघर पनि बनाइदिएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
Nepali Tamang 2011
तिग्‍दा भिसम थेसे य्‍हाङ यहूदी य्‍हुलदा माया लमुला, ओच्‍छे थेसेन यहूदीगदे ह्रुप तबा दिम स्‍होसी पिन्‍बा हिन्‍ना” भिसी भिजी।

Recommended Reading