Luke 8:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि येशू परमेश्‍वरको राज्‍यको बारेमा सुसमाचार सुनाउँदै सहर-शहर र गाउँ-गाउँमा जानुभयो। बाह्र चेला पनि उहाँसँगै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरका राज्‍यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्‍नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशू परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसंगै थिए।
Nepali Tamang 2011
जमाहेन्‍से येशू शहर शहरदेन नाम्‍सा नाम्‍सा तसी परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लबान फेप्‍जी। थेला च्‍युक न्‍ही चेलागदेएनोन थेदेन छ्‌यामनोन मुबा।