Luke 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यस दृष्‍टान्‍तको अर्थ हो, बिउ भनेको परमेश्‍वरको वचन हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब दृष्‍टान्‍त यो हो: बीउचाहिँ परमेश्‍वरको वचन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दृष्‍टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्‍वरको वचन हो।
Nepali ERV (पवित्र बाइबल)
यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।
Nepali Tamang 2011
“च्‍यागो, चु उखानना अर्थ चुनोन हिन्‍ना, चु ब्‍लु भिबा चा परमेश्‍वरला बचन हिन्‍ना।