Luke 8:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोमा परेको बिउले बुझाउँछ कि तिनीहरूले वचन सुन्न त सुन्छन् तर मनमा राख्न सक्दैनन्, कारण विश्वास गरेर बाँच्न नपाऊन् भनेर शैतान आउँछ अनि सुनेका कुरा टिपेर लैजान्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।
Nepali Tamang 2011
ग्यामला कुनीरीक्यार परब तबा ब्लुला अर्थ चा जुन म्हिसे परमेश्वरला बचन ङ्यान्बाम ङ्यान्ना तर सेमरी थान्बारी चा आखम्मुला। तिग्दा भिसम थेनीगदेसे विश्वास लसी थार्बा थायाङ्गै भिसी शैतान खसी थेनीगदेला सेमग्याम परमेश्वरला बचन ब्यन्सी भोर्मुला।