Luke 8:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैले पनि बत्ती बालेर पाथीले छोप्दैन, नता खाटमुनि लुकाएर राख्छ। बरु घरभित्र आउनेहरूलाई उज्यालो होस् भनेर बत्ती अग्लो ठाउँमा राखिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैले बत्ती बालेर भाँड़ाले छोप्दैन, कि खाटमुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्तछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
Nepali ERV (पवित्र बाइबल)
“कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।
Nepali Tamang 2011
“खालैसे नाङसल म्रासी फामसे घप्सी आथान, ओच्छे खाट धिरीएनोन छुम्सी आथान। तर दिम न्हङरी खबा म्हिगदेदा य्हाल तगै भिसी नोबा ग्लारी थान्ना।