Luke 8:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै गुप्‍त राखिएका कुरा जे जति छन्, ती सबै खुल्‍ला पारिनेछन् र बुझ्‍नलाई गाह्रो भएका कुरा जे जति छन्, ती सबै स्‍पष्‍ट हुनेछन् र सबैले बुझ्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै कुरा लुकाएर राख्‍न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्‍तमा रहँदैन जो थाहा लाग्‍दैन वा प्रकाशमा आउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन। अनि गुप्‍तमा लुकेको कुनै कुरा छैन, जो थाहा लाग्दैन अथवा प्रकाशमा आउँदैन।
Nepali ERV (पवित्र बाइबल)
लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ।
Nepali Tamang 2011
ल्‍हुसैनोन आम्राङ्बा स्‍हे तिगै आरे। ओच्‍छे छुम्‍सी थान्‍सैनोन आघोबा स्‍हे तिगै आरे।