Luke 8:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन येशूका भाइहरू र आमा उहाँलाई भेट्न आए। तर मानिसको घुइँचोले गर्दा तिनीहरूले उहाँलाई भेट्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँकहाँ नजिक पुग्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो।
Nepali Tamang 2011
थे धुइरी येशूला आमादेन आलेगदे येशूदा स्याप्बारी येशू मुबा ग्लारी खजी। तर येशूला क्युर्सीन म्हिला हुल मुबासे लमा थेनीगदेसे येशूदा स्याप्बारी आखम्नी।