Luke 8:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूतहरू र रोगबाट निको भएका अरू कति जना स्‍त्रीहरू पनि उहाँको पछि लागे। तिनीहरूमध्‍ये सात वटा भूत लागेर निको पारिएकी मरियम मग्‍दलिनी पनि थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कतिपय स्‍त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्‍टात्‍मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्‍दलिनी भन्‍ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्‍ने मरियम, जसबाट सात वटा दुष्‍ट आत्माहरू निस्केका थिए;
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।
Nepali Tamang 2011
ओच्‍छे येशूसे म्‍हङसे स्‍याप्‍बादेन रोगग्‍याम खम्‍ना लबा कोइ कोइ म्रिङम्‍हेमेगदेएनोन येशूदेन छ्‌याम मुबा, थेनीगदे न्‍हङरी मरियम मग्‍दलिनी भिबा म्रिङम्‍हेमेला ल्‍हुइग्‍याम येशूसे गोर निस म्‍हङ ताप्‍बा मुबा।