Luke 8:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले येशूलाई भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट्‍न बाहिर पर्खिरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्‍छाले बाहिर उभिरहेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”
Nepali Tamang 2011
जमाहेन्‍से थेरी मुबा खालै म्‍हिसे “ह्राङदा स्‍याप्‍बारी ह्राङला आमादेन आलेगदे मङग्‍यार भ्रान्‍सी चिबा मुला” भिमा,