Luke 8:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाँदाजाँदै येशू निदाउनुभयो। तालमा ठूलो आँधीबेहरी चल्‍न लाग्‍यो, नाउ पानीले भरिन लाग्‍यो र तिनीहरू ठूलो आपत्‌मा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्‍न लाग्‍यो। डुङ्गा पानीले भरिन लाग्‍यो, र तिनीहरू आपत्‌मा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।
Nepali Tamang 2011
थेनीगदे फेप्‍बान लबा धुइरी येशू दोँगारीन छुप निजी। जमाहेन्‍से समुन्‍द्ररी घ्रेन लाबालुङसर खजी, लाबालुङसरसे लसी समुन्‍द्ररी छाल रेःजी, छालसे लमा दोँगा डुबब तबारी छ्‌याइजी, जमाहेन्‍से थेनीगदेदा आपत विपत तजी।