Luke 8:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरोद राजाको भण्डारे खुजासकी जहान योअन्ना साथै सुसन्ना र अरू पनि धेरै स्त्रीहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई धन दिएर सघाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदका कामदार कुजाकी पत्नी योअन्ना थिइन्। साथै सुसन्ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।
Nepali ERV (पवित्र बाइबल)
अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए।: 1-17; मर्कूस 4:1-12)
Nepali Tamang 2011
ओच्छे सुसन्नादेन हेरोद ग्लेला दिमरी गे लबा म्हिगदे न्हङला खुजास भिबा मुल म्हिला म्रिङ योअन्नाएनोन येशूदेन छ्याम मुबा। ओच्छे थेनीगदेदेन स्य्हान्दो म्रिङम्हेमेगदेसे ह्राङलान टाङगासे येशूदा ह्रो लमुबा।
Recommended Reading