Luke 8:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” “फौज!” उसले भन्‍यो किनभने उसलाई धेरै भूतहरू लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले भन्‍यो, “फौज।” किनभने धेरै भूतहरू त्‍यसमा पसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यसलाई सोध्नु भयो, “तिम्रो नाम के हो?” त्योस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।
Nepali Tamang 2011
येशूसे थेदा “एला मिन तिग?” भिसी ङ्‌योइमा, “ङा हुल हिन्‍ना” भिसी भिजी। तिग्‍दा भिसम थे म्‍हिला ल्‍हुइरी ल्‍हानान म्‍हङ मुबा।