Luke 8:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती भूतहरू त्‍यो मान्‍छेबाट निस्‍केर सुँगुरहरूभित्र पसे। त्‍यत्तिकैमा सुँगुरको हुल नै भीरबाट तालतिर हुरमुरिंदै डुबेर मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि भूतहरू त्‍यस मानिसबाट निस्‍केर ती सुँगुरहरूभित्र पसे, र त्‍यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे।
Nepali ERV (पवित्र बाइबल)
तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।
Nepali Tamang 2011
जमाहेन्‍से थे म्‍हङगदे थे म्‍हिला ल्‍हुइग्‍याम थोन्‍सी ढ्वागदे न्‍हङरी वाङ्माहेन्‍से थेरी मुबा जम्‍मान ढ्वागदे गङग्‍याम समुन्‍द्ररी छ्‌योङ्सी सिजी।