Luke 8:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो घटना देखेर सुँगुर चराउनेहरू भागे र त्यो कुरा गाउँ र सहरभरि फैलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए।
Nepali ERV (पवित्र बाइबल)
जब सुंगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।
Nepali Tamang 2011
चुह्रङ् तबा म्राङ्सी ढ्वा छबा म्हिगदे यार्जी। ओच्छे नाम्सा नाम्सादेन शहर शहररी निसी थेनीगदेसे म्राङ्बा जम्मान ताम थेःना लजी।