Luke 8:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिस निको भएको देख्‍नेहरूले सबै कुरा अरूहरूलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देख्‍नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।
Nepali Tamang 2011
थे म्‍हङसे स्‍याप्‍बा म्‍हि खाह्रङ् लसी खम्‍जी भिसी म्राङ्बा म्‍हिगदेसे थेरी च्‍याबारी खबा म्‍हिगदेदा पाङ्जी।