Luke 8:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि त्यो क्षेत्रका सबै मानिसहरूले येशूलाई ‘यहाँबाट गइहाल्नुहोस्’ भनी बिन्ती गरे किनभने तिनीहरू साह्रै डराएका थिए। त्यसो हुँदा येशू फर्केर जान नाउमा चढ्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो।
Nepali ERV (पवित्र बाइबल)
गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए। अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।
Nepali Tamang 2011
जमाहेन्से गेरासेनस भिबा नाम्साला क्यारमारला म्हिगदेसे येशूदा “ङनी मुबा ग्लाग्याम फेप्गो” भिसी बिन्ती लजी। तिग्दा भिसम थेनीगदे ल्हानान लोङ्सी उदेक तबा मुबा। थेतबासेलमा येशू थे ग्लाग्याम दोँगारी क्रेःसी फेप्बारी छ्याइमा,