Luke 8:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाउँ-गाउँबाट धेरै मानिसहरू आइ नै रहे। मानिसहरू जम्‍मा भएपछि येशूले तिनीहरूलाई दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ठूलो भीड जम्‍मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्‍टान्त भन्‍नुभयो:
Nepali ERV (पवित्र बाइबल)
येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भनेः
Nepali Tamang 2011
जमाहेन्‍से नाम्‍सा नाम्‍साग्‍याम म्‍हिला हुल खसी येशू मुबा ग्‍लारी पोप तजी। ओच्‍छे येशूसे थेनीगदेदा उखान गिक चुह्रङ् भिसी सुङ्जी,