Luke 8:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू तालको वारिपट्टि आइपुग्‍नुहुँदा मान्‍छेको हुलले उहाँलाई पर्खेर बसिरहेको थियो। तिनीहरूले उहाँको स्‍वागत गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्‍वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।
Nepali Tamang 2011
जमाहेन्‍से येशू दोःसी फेप्‍खमाहेन्‍से म्‍हिला हुलसे येशूदा फ्‍याफुल्‍जी। तिग्‍दा भिसम थेनीगदे येशू फेप्‍खला भिसी भ्रान्‍सी चिमुबा।