Luke 8:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक छिनपछि सभाघरका याइरस भन्‍ने शासक आएर येशूको पाउमा पर्दै ‘मेरो घरमा आइदिनुहोस्’ भनी बिन्‍ती गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे।
Nepali ERV (पवित्र बाइबल)
एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।
Nepali Tamang 2011
थेनोन धुइरी याइरस भिबा यहूदीगदे ह्रुप तबा दिमला नेता येशू मुबा ग्‍लारी खसी येशूला स्‍य्‍हापरी फ्‍या लबान, “ङाला दिमरी फेप्‍खउ” भिसी बिन्‍ती लजी।