Luke 8:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही हुलमा बाह्र वर्षदेखि रगत बग्‍ने व्‍यथाले दु:ख पाएकी एउटी स्‍त्री पनि थिइन्। तिनले आफ्‍नो भएभरको सम्‍पत्ति उपचारमा खर्च गर्दा पनि कसैले तिनलाई निको पार्न सकेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्‍त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन।
Nepali ERV (पवित्र बाइबल)
एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।
Nepali Tamang 2011
थेरी का निबा बेथासे स्‍याप्‍सी च्‍युक न्‍ही दिङ तबा म्रिङम्‍हेमे गिक मुबा। थेसे ह्राङला जम्‍मान सम्‍पत्ति खर्च लसी मन लसैनोन थेदा खालैसे खम्‍ना लआखम्‍बा मुबा।