Luke 8:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्‍नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्‍केर गएको मैले थाहा पाएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्‍केर गएको मैले थाहा पाएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”
Nepali Tamang 2011
तर येशूसे “आहिन, ङादा खालैसे थुर्बा मुला, तिग्‍दा भिसम ङाग्‍याम ङाला शक्ति थोन्‍सी निबा ङाइ था याङ्जी” भिसी सुङ्जी।