Luke 8:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यसो भन्दाभन्दै याइरसका घरबाट एक जना मानिस आएर याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी, अब गुरुलाई दु:ख नदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ बोल्दैहुनुहुन्थ्यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्यो, र भन्यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्ट नदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्ट नदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “ तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ। ‘ ‘
Nepali Tamang 2011
येशूसे ताम लबान लबा धुइरी याइरसला दिमग्याम म्हि गिक खसी याइरसदा “ह्राङला झामे सिसी जिन्जी। दाहेन्से गुरुदा दुख थापिन्गो” भिसी भिजी।