Luke 8:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यो कुरा सुनेर येशूले याइरसलाई भन्नुभयो, “हरेस नखाऊ, विश्वास मात्र गर, तिम्री छोरी बाँच्नेछे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र त्यो निको हुनेछे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर येशूले याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।”
Nepali ERV (पवित्र बाइबल)
जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।”
Nepali Tamang 2011
तर येशूसे याइरसदा “थालोङ्गो, एसे विश्वास जे लउ, ओच्छे एला झामे सोला” भिसी सुङ्जी।